२२ कात्तिक, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालले भारतीय कम्पनी पीटीसी इन्डियाले मागेको भन्दा बढी दरमा विद्युत् खरिद सम्झौता गर्दा सेटिङ गरेको विषयलाई नेपाल विद्युत् …
काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण चार घण्टादेखि प्रभावित भएको छ । विमानस्थलका निर्देशक एवं प्रवक्ता रेञ्जी शेर्पाका अनुसार आज साँझ साढे पाँच बजेपछि लाइटिङमा समस्या आउँदा उडान तथा अवतरण प्रभावित बनेको हो । केही जहाज आकाशमा ‘होल्ड’मा छन्, भने केही गन्तव्यबाट आएका जहाज अन्यत्र […]
२२ कात्तिक, काठमाडौं । कतार एयरवेजको जहाज ढाका डाइभर्ट गरिएको छ । विमानस्थलमा ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।
झन्डै दुई दर्जनपटक फन्को मारेपछि यो जहाज …
२२ कार्तिक, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिजमा भएको कीर्ते र अनियमिततामा अनुसन्धान शुरु गरेको छ । नेपाल ट्रष्टबाट थमसेर्कु डेभलपर्ससँग ठेक्का सम्झौतामा संलग्न भएका तत्कालिन सहसचिव …
काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण उडानहरु प्रभावित भएका छन्। आज साँझदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को धावनमार्गलाई ‘नोटाम’ जारी गरेर बन्द गरिएको छ। जसका कारण अन्तराष्ट्रिय तथा आन्तरिक दुवै उडानहरु अवरुद्ध भएका छन्। प्रवक्ता अनुसार, आज बिहानदेखि रनवेका ‘एयर फील्ड लाइटिङ’ प्रणालीमा समस्या देखिएकोले जहाजहरुको अवतरण तथा उडान प्रक्रिया रोकिन पुगेको […]