सोलु, जेठ २७ । सोलुखुम्बुको अति व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा पाँच दिनदेखि लगातार मौसममा आएको खराबीका कारण सबै उडान अवरुद्ध हुँदा पर्यटक तथा अन्य यात्रुहरू अलपत्र परेका छन् । मौसममा सुधार नभएपछि लगातार उडान हुन सकेको छैन । दैनिकजसो दर्जनौँ उडान हुने खुम्बुक्षेत्रको एकमात्र विमानस्थल लुक्लामा सबै उडान अवरुद्ध भएपछि खुम्बु […]