काठमाडौँ – हुम्ला, डोल्पामा मौसममा आएको खराबीका कारण हप्तादिनदेखि हवाई सेवा बन्द भएको हो। दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासङ्घका सचिव लेखबहादुर बुढाले बताए। सडक सञ्जलासँग नजोडिएको हुम्लामा हवाइ मार्गमार्फत नै त्यहाँका सर्वसाधारणहरू यात्रा गर्न बाध्य छन्। हप्तादिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाड-४ का मनबहादुर रोकायले बताए। आज […]