अन्तर संवाद

छोराछोरी गुँड छोडेर उडे। आफूले खेलेर जीर्ण भएको गुँड सम्झेनन्। बाल्यकालमा हरेक रात छोराछोरी छामेको हात अहिले आफ्नो पैतालोमा पुग्न छोडेको छ।...

सम्बन्धित सामग्री

दिगो भविष्यका लागि अन्तर सांस्कृतिक संवाद महत्त्वपूर्ण- युनेस्को

न्तर्राष्ट्रिय सभ्यताबीच संवाद दिवसको अवसरमा अन्तर सांस्कृतिक संवाद दिगो भविष्यका लागि महत्त्वपूर्ण भएको बताएको छ ।

बालविवाह न्युनिकरण गर्न : अन्तर पुस्ता संवाद

जुम्लाको दुर्गम गाउँमा बालविवाह न्युनिकरण गर्न अन्तर पुस्ता संवाद कार्यक्रम थालिएको छ।

‘सरकारी विज्ञापनको साङ्गोपाङ्गो’ (फाेटाेफिचर)

नेपाल रिपब्लिक मिडिया लिमिटेडले सोमबार साँझ आयोजना गरेको ‘सरकारी विज्ञापनको साङ्गोपाङ्गो’ विषयक अन्तर संवाद कार्यक्रमका झलकहरू तस्वीरमा।...

‘सरकारी विज्ञापनको साङ्गोपाङ्गो’ (फाेटाेफिचर)

नेपाल रिपब्लिक मिडिया लिमिटेडले सोमबार साँझ आयोजना गरेको ‘सरकारी विज्ञापनको साङ्गोपाङ्गो’ विषयक अन्तर संवाद कार्यक्रमका झलकहरू तस्वीरमा।...

जबजको मार्गमा समृद्ध नेपाल र खुसी नेपालीको संकल्प पूरा हुन्छ : महासचिव पोखरेल

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आयोजित ‘जबज र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवाद कार्यक्रममा उनले नेपाललाई समृद्ध नेपाल बनाउनका लागि नीतिगत रूपमा समाजवादको आधार तय गर्न सके उक्त सङ्कल्प पूरा […]

अन्तर संवाद

बल गरेर खोकेर निकालौं लाग्छ अल्झिरहेको एक मुठी सास। खकार निकाल्न खोक्दा जिब्रोमा टासिएर औंलाले फाल्नुपरेको अवस्थामा सास बाहिर आउन सकेन। मासु सुकेर हड्डीमा टासिएको छालाझैं भएर बसिरह्यो। नत्र त खकारजस्तै हातले झड्कारेर पर फाल्न मन नभएको कहाँ हो र।...

भ्रष्टाचार न्यूनीकरणमा सचेतना

विकास निर्माणलगायत प्रशासनिक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गर्न बागलुङका सवै निकायलाई सचेत गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँले आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक अन्तर–संवाद कार्यक्रममार्फत स्थानीय तहका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई बिहीबार सचेत गराइएको हो ।

दैनिक २० किलोको कोटाले माग धान्नै सकिएन : सुनचाँदी व्यवसायी

सुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् । बडादसैँ २०७८ को  शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए । महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठूलो ह

सुनचाँदी आयात तथा बिक्री सहज बनाइन दिन व्यवसायीको अनुरोध

चुनचाँदी तथा आभूषण व्यवसायीले सहजरूपमा व्यवसाय सञ्चालनको वातावरण बनाइनदिन सरकारसमक्ष अनुरोध गरेका छन् ।बडादसैँ २०७८ को  शुभअवसरमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आज आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा आर्थिक पत्रकार आभूषण व्यवसायी अन्तर संवाद’ कार्यक्रमका वक्ताले सुनको आयात तथा खरिद बिक्रीलाई सहज बनाइदिन आग्रह गरे । साथै उनीहरुले देशको आर्थिक विकास र रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान गरेको बताए ।       महासङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्माले राज्यलाई ठू...

नेपालमा जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्रः पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए ।मंगलबार अग्रणी सहिद सुकदेव गुरुङ सहिद घोषणा राष्ट्रिय जागरण अभियानअन्तर्गतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए । आफूहरूले जातीय अधिकार, समानता, आत्मसम्मान […]