प्रधानन्यायाधीशविरुद्ध बार एसोसिएसनको आन्दोलन जारी
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले नागरिक समाजसँग मिलेर मार्चपास गर्ने कार्यक्रम रहेको बताउनुभएको हो । बुधबार १२ बजे उच्च अदालत पाटनमा प्रधानन्यायाधीशको बिरोधमा कार्यक्रम हुने छ भने १८ वटै उच्च अदालतमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।
लाहोर–जिल्ला अदालतहरूमा वकिलहरूले पहुँचका आधारमा मुद्दा बाँडफाँटको नयाँ संयन्त्र सिर्जना गरेको भन्दै जारी गरेको विरोध प्रदर्शनमा पाकिस्तान बार काउन्सिल (पीबीसी), पञ्जाब बार काउन्सिल र लाहोर हाई कोर्ट बार एसोसिएसन (एलएचसीबीए) का नेताहरुले पनि समर्थन गरेका छन् । देशभरका सबै वकिलहरूले मुद्दामा बहस गर्न बहिस्कार गर्दै प्रवेशद्वारमा ताला लगाएका थिए भने प्रहरी कर्मचारी र वादीलाई अदालत […]
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ ।
मंगलबार पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ। मंगलबार पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार सहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश...
काठमाडौं : नेपाल बार एसोसिएसन र कानुन व्यवसायीहरुले आज पनि सर्वोच्चमा आन्दोलन जारी राख्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै बार कात्तिक १४ देखि आन्दोलित हुँदै आएको छ।
प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने भन्दै इजलास तोक्दै आएको छ। आज कानुन व्यवसायीहरुले ९ बजेदेखि ११ बजे सम्म सर्वोच्चको…
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् । बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले […]
The post बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.