बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् । बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले […] The post बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

को हुन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने योजना बनाउने महिला?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्न खोजेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। हत्या योजनालाई असफल बनाइएको युक्रेन सरकारले बताएको छ । माइकोलेभ शहरको बाढी प्रभावित क्षेत्रमा पुगेका राष्ट्रपति जेलेन्स्कीको हत्याका लागि ...

सर्वोच्चमा तनाव : चोलेन्द्रको समर्थन गर्ने महिला पक्राउ

आफूमाथि लागेको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र बुझेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । जबरा सर्वोच्च प्रवेश गर्ने तयारी गरेपछि यतिबेला अदालत परिसरमा तनाव सिर्जना भएको छ । नेपाल बार एसोसिएसनले जबराको प्रवेशलाई रोक्न धर्ना दिने भएको छ । बारले जबरलाई अवरोध गर्ने तयारी गरेपछि जबराका समर्थकहरु पनि अदालत पुगेका छन् ।जबरालाई अदालतमा प्रवेश दिनुपर्छ भन्दै सर्वोच्च पुगेकी तारा बराललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सम्भावित तनावलाई र

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीन जना महिला पक्राउ

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीन महिला पक्राउ

काठमाडौं, २३ कात्तिक । मंगलबार नेपाल बार एसोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्नपुगेका तीन जना महिला पक्राउ परेका छन् । अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका अभियन्ता तारा बरालसहित ३ जना महिलालाई बार कार्यालयको गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु देशको न्याय क्षेत्रलाई बचाउनको लागि भन्दै तालाबन्दी गर्न कार्यकक्षमा गएका थिए । प्रधानन्यायाधीश […]