पूर्वसांसद पाण्डेको निधनप्रति राष्ट्रियसभामा शोक

काठमाडौँ : राष्ट्रियसभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो।महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी स्वर्गीय पाण्डे नेपाली काँग्रेसका तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्यका साथै २०६४ को संविधानसभा सदस्य थिइन्।राष्ट्रियसभाको अर्को

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक : शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरुको निधनप्रति

शोक प्रस्ताव पारित

काठमाडौँ– प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ । बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरूको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको छ । श्रेष्ठ नेपाली कांग्रेसकातर्फबाट विसं २०४८ मा गोरखाबाट एवं  विसं २०५६ मा राष्ट्रियसभामा […]

‘लोगो’ फिर्ता गर्दैनन् पूर्वसांसद

मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ। प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ। राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ। ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन्।...

लोगो फिर्ता गर्दैनन् पूर्वसांसद

संघीय संसद्का सदस्यले 'लोगो' लगाउन पाउँछन् । 'लोगो' का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा 'लोगो' नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा प

बजारमा ‘महारानी’

म्याग्दी  ः लेखक तथा पूर्वसांसद चन्दप्रकाश बानियाँद्वारा लिखित तत्कालिन पर्वत राज्यको ऐतिहासिक विषयमा लेखिएको उपन्यास ‘महारानी’ लोकार्पण भएको छ। धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा बेनी समाजको आयोजनामा राष्ट्रियसभामा नेकपाका संसदीय दलका प्रमुख सचेतक तथा साहित्यकार पूर्वमन्त्री दिनानाथ शर्मा, समाल...

राष्ट्रियसभामा शोक प्रस्ताव

काठमाडौं : राष्ट्रियसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।  बुधबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। साथै बैठकले जोशीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेक...