खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा स्थायी ठेगाना भएका पूर्वसांसद टंक राई र पूर्णबहादुर राईबीच जाहेरी हालाहाल भएको छ । पूर्णबहादुरलाई निर्घात कुटपिट गर्नमा संलग्न भएको भन्दै पूर्वसांसद राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भए लगत्तै पूर्णबहादुरविरुद्ध पूर्वसांसद राईको कठालो समाएकामा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको हो । माओवादी […]