सातदोबाटो–चापागाउँ सडकमा आज पनि गाडी डाइभर्सन, बिहान ११ बजेदेखि चार बजेसम्म गाडी प्रवेशमा रोक

काठमाण्डाै - सडक मर्मतको लागि ललितपुरको सातदोबाटो–चापागाउँ सडकमा आज पनि गाडी डाइभर्सन गरिने भएको छ ।  आज बिहान ११ बजेदेखि चार बजेसम्म गाडी डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यो समयमा सातदोबाटो–चापागाउँ चल्ने गाडीलाई धापाखेल–सुमेरु अस्पताल र सातदोबाटोबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सडक मर्मत नगरेको भन्दै स्थानीय बासिन्दाले मङ्गलवारदेखि आन्दोलन गरेर सडक बन्द गरेपछि ठेकेदार शैलुङ कन्स्ट्रक्सनले काम थालेको छ । ललितपुर महानगरपालिका&nda...

सम्बन्धित सामग्री

मास्क नलगाउने यात्रुले सार्वजनिक गाडी चढ्न नपाउने !

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक गाडीमा यात्रा गर्न नपाउने भएका छन् ।काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी याे निर्णय गरेको हो ।काठमाण्डाैकाे उपत्यकाको भीडभाडलाई मध्यनजर गरेर गाडी सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो । निर्णयअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई गाडी प्रवेशमा रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, गाडीको...

शुक्रबार काठमाण्डौका यी रुटमा गाडी प्रवेशमा राेक

काठमाण्डौ - महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति परिसरका विभिन्न १० रुटमा गाडी प्रवेशमा रोक लगाएको छ । महाशिवरात्रिमा पशुपति परिसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै गौशालातर्फ जाने १० रुटमा गाडी प्रवेशमा राेक लगाइएको महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज चाबहिलबाट गौशालातर्...