काठमाडौँ : काठमाडौँ महानगरका प्रमुख बालेन साहले पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरण मैत्री भए नभएको विषयलाई प्रथमिकता दिएको बताएका छन्। शुक्रबार सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।‘पूर्वाधार निर्माण गर्दा वातावरणमा असर नपर्ने गरी गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ।’ अनुगमनका क्रममा देखिएका कमजोरी स