पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बस अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
धादिङ । धादिङकाे गजुरी गाउँपालिका-२ काे बिहानी पम्प नजिक यात्रुबाहक बस र माइक्रो बस दुर्घटना भएका छन् । मंगलबार भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस पृथ्वी राजमार्गको गजुरीकाे बिहानी पम्प नजिक एक-आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ। यात्रुबाहक […]
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।राष्ट्रियसभा बैठकबाट शुक्रवार बजेट पारित गरिने भएको छ।काठमाडौंको सार्वजनिक स्थानहरुमा भिक्षा माग्न निषेध गरिएको छ।नेपाल वायुसेवा निगमले ६४ औँ वार्षिकोत्सव मनाउँदै छ र धादिङमा बस दुर्घटना हुँदा ४१ जना घाइते भएका छन्।
धादिङ । काठमाडौबाट रौतहटतर्फ जाँदै गरेको यात्रुबहाक रात्री बस गयराती दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । पृथ्वीराजमार्गमा पर्ने गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित चिरौँदीमा प्रदेश ३–०१–००५ ख –९७२९ नम्बरको यात्रु खचाखच भएको बस सडकमा पल्टेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताउनुभयो । सडक विग्रेको र घुम्ती […]
१७ असार, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा […]
धादिङ - धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् ।
काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस सडकमा पल्टिएकाे हाे ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएकालाई प्राथमिक उपचारपछि काठमाण्...
२४ कात्तिक, धादिङ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस आपसमा ठोक्किँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धादिङवेशीबाट चितवन गइरहेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाडौंबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ जाँदै […]
धादिङवेशी । धादिङमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । धुनिबेसी नगरपालिका– ६ धार्के चालिसेमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका हुन् ।
बिहीबार राति स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
काठमाडौं। धादिङको धुनिबेसी नगरपालिका–६ धार्के चालिसेमा गएराति यात्रुबाहक बस दुर्घटना हुदा १६ जना घाइते भएका छन्।गएराति ९ बजे स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जानाएको छ।
न्युज अफ नेपाल, धादिङ । धादिङमा बस दुर्घटना भएको छ । धादिङवेशी सल्यानटार सडक खण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका ८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परी ८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।ज्वालामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ जादैँ गरेको बा ४ ख ४१५२ नम्बरको बस दुर्घटना भएको […]
धादिङवेशी । धादिङमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नीलकण्ठ नगरपालिका– ९ स्थित पाल्पा भञ्ज्याङमा बस दुर्घटना हुदाँँ ८ जना घाईते भएका हुन् ।
बिहीबार ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस अनियन्त्रित भई बिच सडकमा पल्टिएको हो ।