२४ कात्तिक, धादिङ । धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधबार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । द्रुत गतिमा गुडेको सवारी साधन साँघुरो घुम्तीमा दुईवटा बस आपसमा ठोक्किँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धादिङवेशीबाट चितवन गइरहेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाडौंबाट धादिङबेँसी हुँदै फूलखर्कतर्फ जाँदै […]