नेपाल वायुसेवा निगमले ६४ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।राष्ट्रियसभा बैठकबाट शुक्रवार बजेट पारित गरिने भएको छ।काठमाडौंको सार्वजनिक स्थानहरुमा भिक्षा माग्न निषेध गरिएको छ।नेपाल वायुसेवा निगमले ६४ औँ वार्षिकोत्सव मनाउँदै छ र धादिङमा बस दुर्घटना हुँदा ४१ जना घाइते भएका छन्।

सम्बन्धित सामग्री

नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सम्झौता

काठमाडौँ – नेपाल वायुसेवा निगमसँग थाई एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ। निगम र थाई एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो। नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाई एयरवेजले ८० थान ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरुसमेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ। सामग्रीहरु नेपाल वायुसेवा निगमको स्वामित्वमा रहने गरी निगमका […]

नेपाल वायुसेवा निगमको आम्दानी बढ्यो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ …

नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा : पहिलो पटक कम्पनीलाई डिजी प्रमाणपत्र

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सुधारोन्मुख पथमा देखिएको छ । कम्पनीले आफ्नो ६३ औँ वर्षीय व्यावसायिक यात्रामा केही सुधारात्मक सङ्केतहरू देखाएको हो । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कम्पनीले आफ्नो व्यावसायिक तथा आय स्रोतहरूका क्षेत्रहरू बढाउँदै पौने २ अर्ब (१ अर्ब ७५ करोड रुपैयाँ) खातामा मौज्दात राख्न सफल भएको छ । आर्थिक वर्षको कार्त्तिक मसान्तसम्ममा निगमले विभिन्न खर्चबापत ओभर ड्राफ्टबाट भुक्तानी गरी कुल ५८ करोड ५ लाख ६५ हजार नगद मौज्दात रहेकोमा असार मसान्तसम्ममा सो मौज्द

नेपाल वायुसेवा निगम : ६ वर्षमा ६ नेतृत्व, संस्था धरासायी

राजनीतिक र आर्थिक स्वार्थमा एउटा सार्वजनिक संस्थालाई कुन हदसम्म दुरुपयोग गरिन्छ भन्ने नेपाल वायुसेवा निगम एउटा दृष्टान्त हुनसक्छ । संसारको आकाशमा चन्द्र–सूर्य अंकित झण्डा बोकेर उड्ने राष्ट्रिय ध्वजावाहक धरासायी बनाउने पात्र र प्रवृत्तिको विश्लेषण ।

नेपाल वायुसेवा निगम वित्तीय सुधारतर्फ

काठमाडौं । आर्थिकरूपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ ।निगमका कार्यकारी अध्यक्ष […]

सुधारको बाटोमा नेपाल वायुसेवा निगम

राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो ६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था स

नेपाल वायुसेवा निगमले पायो साउदीका तीन सहरमा उडान अनुमति

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)ले साउदी अरेबियाका तीन सहरमा व्यावसायिक उडान गर्ने अनुमति पाएको छ । नेवानिले चार वर्षको प्रयासपछि साउदी अरेबियाको रियाद, दमाम र जेद्दामा उडान गर्न अनुमति पाएको...

नेपाल वायुसेवा निगम : रूपान्तरण नभए विघटन

१० मंसिर, काठमाडौं । राजनीतिक र व्यवस्थापकीय नेतृत्वमा चरम अस्थिरताका कारण नेपाल वायुसेवा निगम कम्पनीमा रूपान्तरण वा व्यावसायिक साझेदारको खोजी नभए अब विघटन हुने जोखिममा छ । तर, निगमबाट शुभ–लाभ लिइरहेको जमात यसमा सुधार हुन दिने पक्षमा छैन ।

नेपाल वायुसेवा निगम पुनः संरचनामा विवादमा

काठमाडौं, असार २४ । सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगम (नेवानी)को पुनः संरचनाको विषय विवादित बन्न पुगेको छ । सरकारले निगमलाई निजीकरण गर्ने आशय राखेर प्रबन्धपत्र बनाएको भन्दै निगममा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । बुधवार निगमका जीएम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निगम पूर्णरूपमा नेपाल सरकारको स्वामित्वमा रहनुपर्ने व्यवस्थापन पक्षको धारणा रहेको बताएका छन् […]