अट्वारी मनाउँदै थारू समुदाय

पश्चिम तराईका थारू समुदायले आइतबारदेखि अट्वारी पर्व मनाउन सुरु गरेका छन् । अट्वारी सोमबारसम्म मनाइन्छ । दाजुभाइ र दिदीबहिनीको सद्भावको पर्वका रूपमा लिइने अट्वारी यो समुदायमा महत्वपूर्ण मानिन्छ ।

सम्बन्धित सामग्री

थारू समुदायमा अट्वारी रमझम

पश्चिम नेपालका थारू समुदाय आइतबार अट्वारी पर्व मनाइरहेका छन् । अट्वारी पर्वमा दिनभर व्रत बसेर साँझ भान्सा कोठाभन्दा फरक कोठा ‘बहरी’ मा कमेरो माटो, गाईको गोबरले लिपेर पवित्र तरिकाबाट रोटी पकाएर व्रत पूरा गर्ने परम्परा छ ।

अटवारीमा रमाउँदै थारू समुदाय, प्रदेश ७ मा सार्वजनिक बिदा

कञ्चनपुर : दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायले अटवारी (अतवारी) पर्व मनाउँदै छन्। कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया र दाङलगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्त्वका साथ मनाइने गरिन्छ। अट्वारी पर्वको अवसरमा प्रदेश ७ मा आइतबार सार्वजनिक बिदा दिइएको छ।   अटवरी पर्वमा दाजुभाइल...