हेटौंडा, (नेस) । अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार श्रमिकको स्थानीय तहमा स्थायी प्रणालीको प्रवन्धसहित अनिवार्य पञ्जीकरण गरी सामाजिक सुरक्षा योजनामा आबद्धताको व्यवस्था मिलाउन आग्रह गरिएको छ । सरकारी तथा सार्वजनिक संस्थामा करार श्रमिक तथा कामदारलाई यथाशीघ्र बजेट निकासा गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था मिलाउन माग गरिएको हो । असंगठित क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा […]