सामाजिक सुरक्षा ऐन लागु गर्न १० मजदुर संगठनको माग

४ भदौ, बुटवल । १० मजदुर संगठनले सामाजिक सुरक्षा ऐन अनिवार्य कार्यान्वयन गर्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् । सामाजिक सुरक्षा ऐन स्वेच्छिक नभई अनिवार्य कार्यान्वय गर्नुपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको माग छ । संविधानको धारा ३४ (२) मा सबैलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन आवश्यक छ भनिएकाले संविधानको भावनालाई […]

सम्बन्धित सामग्री

‘सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा दलहरु उदासिन देखिए’

मोरङ – श्रमिकका लागि नयाँ युगको सुरुआत अझै पनि भइनसकेको सामाजिक सुरक्षा कोष सञ्चालक समिति सदस्य पुष्कर आचार्यले बताएका छन्। बिहीबार विराटनगरमा आयोजित सामाजिक सुरक्षा कोष शाखा कार्यालय विराटनगरको भवन उद्घाटनका क्रममा कोष सञ्चालक समिति सदस्य आचार्यले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा ऐन लागु गर्दै गर्दा श्रमिकका लागि नयाँ युगको सुरुआत भएको बताए […]

सामाजिक सुरक्षा कोषको सापटी निर्देशिका स्वीकृत, घर र शैक्षिक सापटी पाउने

काठमाडौँ । सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आइतबार निर्देशिका स्वीकृत गरेका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (ट) तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को […]

एक्लो जीवन बिताइरहेका ४० वर्ष पुगेका सबै महिलाहरुले सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं : ४० वर्ष उमेर व्यतीत गरी एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। शुक्रवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने…

सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका हुन् ।उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत् राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग हुने उनले बताए । मन्त्री खाणले ७५३ वटा स्थानीय

सामाजिक सुरक्षा ऐन पूर्ण कार्यान्वयन गर्न माग

काठमाडौं : श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयनको माग गर्दै अखिल नेपाल सेक्युरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र बुझाएको छ।सेक्युरिटी कम्पनीहरूले मजदुरहरूको सेवा सुविधामा ध्यान नदिएको भनि आन्दोलनरत अखिल नेपाल सेक्युरिटी मजदुर संघले आइतबार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा श्रम ऐन र योगदानमा आधारित सुरक्षा ऐन २०४२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो।संघले श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गराउनु भनि सर्वोच्

सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग

हेटौंडा, (नेस) । अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार श्रमिकको स्थानीय तहमा स्थायी प्रणालीको प्रवन्धसहित अनिवार्य पञ्जीकरण गरी सामाजिक सुरक्षा योजनामा आबद्धताको व्यवस्था मिलाउन आग्रह गरिएको छ । सरकारी तथा सार्वजनिक संस्थामा करार श्रमिक तथा कामदारलाई यथाशीघ्र बजेट निकासा गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था मिलाउन माग गरिएको हो । असंगठित क्षेत्रलाई सामाजिक सुरक्षा कोषमा […]

सामाजिक सुरक्षा ऐन लागू गर्न श्रमिकको दबाब

श्रमिक नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन २०७४ तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । ट्रेड युनियन तथा चिया क्षेत्र सम्बद्ध श्रमिकका नेताहरुले सबै श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गरेका हुन् । चिया उद्योगिले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै सरकारको समेत ध्यानाकर्षण हुनुपर्ने माग गरेका छन् । पूर्व […]

सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य शर्त हो : कोष

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले श्रम ऐन, २०७४ अन्तर्गतका सम्पूर्ण श्रमिकहरुको कोषमा आबद्धता अनिवार्य शर्त भएको बताएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोषले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार श्रम ऐन लागू हुने सम्पूर्ण क्षेत्रका लागि सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य प्रावधान रहेको बताएको हो । उक्त विज्ञप्तिमार्फत कोषले नेपाल सरकारको मिति २०७५ कार्तिक २६ गतेकै राजपत्रको सूचनाले समेत ऐनद्वारा निर्धारित समयावधिभित्र कोषमा रोजगारदाता आवद्ध भइ श्

सामाजिक सुरक्षा बिनासर्त कार्यान्वयन हुनुपर्छ : जिफन्ट

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, नियमलाई बिना सर्त कार्यान्वयन गर्न तथा गराउन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले सरकारसँग माग गरेको छ ।जिफन्ट अध्यक्ष विनोद श्रेठ, उपाध्यक्ष विदुर कार्की, जितेन्द्र श्रेष्ठ तथा महासचिव जनक चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै जिफन्टका तर्फबाट यस्तो माग माग राखेका हुन् । […]

सामाजिक सुरक्षा कोष र बैंक कर्मचारीबीच विवाद

सामाजिक सुरक्षा कोष र बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सूचीकरणको विषयमा विवाद देखिएको छ ।यसअघिदेखि नै केही प्रतिष्ठानबाट राम्रो सेवासुविधा र सामाजिक सुरक्षा पाइरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजना नजाने बताएसँगै विवाद देखिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावली अनुसार कोषले योजनामा सामेल हुन बैंक तथा […]