सामाजिक सुरक्षा ऐन पूर्ण कार्यान्वयन गर्न माग

काठमाडौं : श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयनको माग गर्दै अखिल नेपाल सेक्युरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र बुझाएको छ।सेक्युरिटी कम्पनीहरूले मजदुरहरूको सेवा सुविधामा ध्यान नदिएको भनि आन्दोलनरत अखिल नेपाल सेक्युरिटी मजदुर संघले आइतबार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा श्रम ऐन र योगदानमा आधारित सुरक्षा ऐन २०४२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो।संघले श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गराउनु भनि सर्वोच्

सम्बन्धित सामग्री

सामाजिक सुरक्षा ऐन लागु गर्न १० मजदुर संगठनको माग

४ भदौ, बुटवल । १० मजदुर संगठनले सामाजिक सुरक्षा ऐन अनिवार्य कार्यान्वयन गर्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् । सामाजिक सुरक्षा ऐन स्वेच्छिक नभई अनिवार्य कार्यान्वय गर्नुपर्ने संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको माग छ । संविधानको धारा ३४ (२) मा सबैलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिन आवश्यक छ भनिएकाले संविधानको भावनालाई […]

सामाजिक सुरक्षा ऐन लागू गर्न श्रमिकको दबाब

श्रमिक नेताहरुले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन २०७४ तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । ट्रेड युनियन तथा चिया क्षेत्र सम्बद्ध श्रमिकका नेताहरुले सबै श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गरेका हुन् । चिया उद्योगिले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै सरकारको समेत ध्यानाकर्षण हुनुपर्ने माग गरेका छन् । पूर्व […]