इजरायल युद्ध प्रभावित नेपालीलाई राहत, उपचारको व्यवस्था गर्न र शव तत्काल ल्याउन एमालेको माग

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले इजरायलमा युद्धबाट प्रभावित नेपालीहरूको लागि सरकारले राहतका प्याकेज ल्याउनु पर्ने बताएका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनकै बिचमा एक शोक सभाको आयोजना गर्दै उनले युद्धमा ज्यान गुमाएका नेपालीहरूको शवहरू परिवारसम्म पुर्‍याउन, पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारको समुचित व्यवस्था […]

सम्बन्धित सामग्री

इजरायलमा मृत्यु भएका आठ नेपालीको शव हस्तान्तरण

काठमाडौं- इजरायल हमास युद्धमा मारिएका १० नेपाली मध्ये ८ नेपालीको शव इजरायल पक्षले पहिचान गरेको नेपाल पक्षलाई जानकारी गराएको छ । यसअघि २ चरणमा ५ नेपालीको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको छ भने ३ जनाको शव नेपाली पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । अक्टोबर ७ मा हमासको आक्रमणमा परी इजरायलको दक्षिणी […]

इजरायल गाजा द्वन्द्व : सहारा बनेको छोरो बाकसमा फर्किदा...

कञ्चनपुर : मुलुकभर दशैँको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो। टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो।छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन्। परिवार र आफन्त र टोलबासीका आँखा रसाए।'दीपेश पढाइमा सान

आफन्तलाई बुझाइयो इजरायल घटनाका मृतकको शव

सुदूरपश्चिम- इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ । कैलालीको जोशीपुर गाउँपालिका आशिस चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मल्किार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज बिष्टको शव आफन्तलाई बुझाइएको हो । मृतक चार युवाविद्यार्थीको शव नेपाली सेनाको स्काईट्रकमार्फत् धनगढी […]

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

काठमाडौं- इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष […]

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन – ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम -५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी -४ का नारायणप्रसाद […] The post इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इजरायल युद्धमा मारिएका आशिषको शव नेपाल ल्याइयो

फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए।...

उद्धार आजबाटै, शव केही दिनपछि

काठमाडौं । इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाइ हुने भएको छ । शव छिटो ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग सहकार्य गरिरहेको भए पनि शव हस्तान्तरणको प्रक्रिया पूरा नभएकाले ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै […] The post उद्धार आजबाटै, शव केही दिनपछि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इजरायल घटना : मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली […]