काठमाडौं : राप्रपा नेपाललाई ‘गाई’ चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णयउपर सर्वोच्च अदालतमा परेको रिटमा न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र डा कुमार चुडालको इजलासले आयोगलाई निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ।सर्वोच्चको आदेशपछि राप्रपा नेपाललाई गाई चिह्न लिएर चुनावमा जान बाटो खुलेको छ।राप्रपा नेपाललाई गाई चुनाव चिह्न पाऊँ भनेर पार्टी अध्यक्ष कमल थापाका तर्फबाट हालिएको रिटमा आजको इजलासमा वरिष्ठ अधिवक्ताहरू डा सुरे