इन्डियन प्रिमियर लिगको १५ औं संस्करणको फाइनल आइतबार राति गुजरात टाइटन्सले जित्यो। फाइनलमा अस्वाभाविक रुपमा न्यून स्कोर भएपछि र स्वाभाविक रुपमा विश्वास गरिएका खेलाडीले रन नबनाएपछि समर्थकले आशंका गर्छन् नै तर अहिले ‘फिक्सिङु ट्रेन्डिङ’मा नै परेपछि सबै झस्किएका छन्।अहिले ‘ह्यासट्याग फिक्सिङ’ सामाजिक सञ्जालमा ट्रेन्डिङमा रहेको छ। खेल सकिएसँगै फाइनलमा फिक्सिङ भएको आरोप क्रिकेट समर्थकले लगाएका छन्। जहाँ फिक्सिङ भएको भन्दै पोस्टको बाढी आएको छ। केही समर्थकले ‘फिक्