साइमन बिष्टलाई नयाँ मुकुट प्रदान

रयाप गायनमा आधारित रियालिटी शो नेपहपको श्रीपेचका विजेतालाई श्रीपेच मुकुट प्रदान गरिएको छ ।मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गरेका हुन् । शोका जजसमेत रहेका मेयर साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गरेका छन् ।यसअघि ग्रान्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर […]