कांग्रेसमा लोकप्रिय नेतृत्वको उदय

नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माको विजयलाई मैले लोकप्रिय नेतृत्वको उदय भन्न रुचाएको छु । धेरैले यसलाई नेतृत्व पुस्तान्तरणको प्रारम्भ भनेका छन्, त्यो गलत टिप्पणी त होइन, तर मेरो भनाइ अलि फरक छ । पुस्तान्तरणमा उमेर समूहको भिन्नतामात्रै पनि हुन्छ । गिरिजाप्रसादपछि सुशील कोइराला र सुशीलपछि शेरबहादुर देउवा आउँदा पुस्तान्तरण नै भएको थियो ।

सम्बन्धित सामग्री

कांग्रेसमा सूर्यप्रसाद उपाध्याय पुनस्र्थापित

काठमाडौं । नेपाली कांग्रेसका ‘चार महान्’मध्ये एक भनेर चिनिने सूर्यप्रसाद उपाध्याय निधनको ३९ वर्षपछि कांग्रेसमा पहिलो पंक्तिको स्मरणीय नेताका रूपमा पुनस्र्थापित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले चालू केन्द्रीय समितिको बैठकको समापन सम्बोधन गर्दै भने, ‘हाम्रा पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई बिपी कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेरसँगै चार ठूला नेताका रूपमा नाम लिइन्थ्यो, के […] The post कांग्रेसमा सूर्यप्रसाद उपाध्याय पुनस्र्थापित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेनु दाहालको दाबी : लोकप्रिय मतका साथ जित्छु

२७ वैशाख, चितवन । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला निर्वाचनको धपेडी छ । गठबन्धनमा भागबन्डा मिलाउन सकस भयो भने माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनलाई बागीको दबाव अहिले पनि छ । एमालेले राप्रपासँग गठबन्धन गरेकाले पनि गटबन्धनलाई सहज छैन […]

गुण्डागर्दी पृष्ठभूमिका गणेश लामालाई कांग्रेस केन्द्रीय सदस्यमा लोकप्रिय मत !

गुण्डा नाइकेको पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आएका गणेश लामाले कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ लोकप्रिय मत प्राप्त गरेका छन् । ११ सय मतगणना हुँदा लामाले ५८९ मत प्राप्त गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनको क्रममा भएको निर्वाचनमा लामा खुल्लातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।  यो पनि पढ्नुहोस् कांग्रेस खुला केन्द्रीय सदस्यः ११ सय मत गन्दा कसले कति पाए ? उनले पाएको यो मत १७ औं स्थानको हो । कांग्रेसमा खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्य हुन्छन् । अहिलेकै रफ्तारमा ल...

कांग्रेसमा उदाउँदै ‘कोइराला लिगेसी’

नेपाली कांग्रेस महाधिवेशनको सभापतिको मत परिणामले वर्तमान र आगतलाई स्पष्ट देखाएको छ । सभापतिमा विजय भएपछि वर्तमानमा देउवा बलिया बनेर आएका छन् तर आउँदा दिनहरूलाई हेर्ने हो भने कोइराला लिगेसी एक सिंगो धारका रूपमा उदाउँदै आएको छ । बीचका मध्यमार्गीहरूको यसबीचमा कुनै स्थान पनि रहन सकेको छैन । मध्यमार्गीहरूको पार्टी हो नेपाली कांग्रेस । तर, […] The post कांग्रेसमा उदाउँदै ‘कोइराला लिगेसी’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेसमा फेरि देउवा सभापति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो । उनी यसअघि १३औं महाधिवेशनमा पहिलोपटक सभापति बनेका थिए । सोमबार भएको पहिलो चरणको निर्वाचनको परिणाममा पहिलो स्थान हात पारेका देउवा मंगलबार भएको दोस्रो चरणको […] The post नेपाली कांग्रेसमा फेरि देउवा सभापति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

फेरि बढाइयो कांग्रेसमा मतदानको समय

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको मतदानको समय थप गरिएको छ । सोमबार मध्याह्न १२ बजेबाट सुरु भएको मतदान राति ९ बजेसम्मका लागि तय भएको भए पनि तोकिएको समयमा मतदान नसकिने भएपछि समय बढाइएको छ । कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार ९ बजेसम्मलाई निर्धारण गरिएको मतदानको सयम १० बजेसम्मलाई बढाइएको छ । The post फेरि बढाइयो कांग्रेसमा मतदानको समय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसमा बिभाजित मानसिकता छ तर सरकारसँग कुनै अपेक्षा छैन : सिटौला

काठमाडौ । नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेसनको सम्मुखमा पार्टीमा बिभाजित मानसिकता देखा परेको बताएका छन् । भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेसन उदघाटन सत्रलाई सम्वोधन गर्दै सिटौलाले १३ औं महाधिवेसन पछि कांग्रेसमा अनेक उतार चढाव आएको पनि जनाएका छन । ‘गएको महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा थुप्रै उतारचढाव देखा प¥यो, अब आगामी दिनमा कसरी […] The post कांग्रेसमा बिभाजित मानसिकता छ तर सरकारसँग कुनै अपेक्षा छैन : सिटौला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसमा पद्धतिको खोजी जरुरी

सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा अहिले पार्टी सभापतिलगायतका विभिन्न पदाधिकारीमा उमेदवारको विषयलाई लिएर निकै गम्भीर विवाद भइरहेको छ । आकांक्षीहरू धेरै भए पनि त्यसको व्यवस्थापन गर्ने नीति, विधि र पद्धति निर्माण गरिएको छैन । विभिन्न गुट उपगुटसहितका प्यानल देखिएका छन् । एउटा शक्तिशाली पार्टीका लागि गुटउपगुट र प्यानलबन्दा त्यसले भविष्यमा पार्टी जीवनमा पनि विभिन्न समस्या […] The post कांग्रेसमा पद्धतिको खोजी जरुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी

काठमाडौं नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म आठ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् । कांग्रेस विधानमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सो दुई पदका लागि पार्टीभित्रका फरकफरक गुटबीच नै प्रतिस्पर्धा […] The post कांग्रेसमा महामन्त्रीका आठ आकांक्षी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.