इसेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ योजना, नजिकका व्यक्तिलाई रिफर गरी थप आम्दानी गर्न सकिने

यस अफरअन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरूलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्

सम्बन्धित सामग्री

ई–सेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर

काठमाडौँ – नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ई–सेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ। ई–सेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो। यस अफरअन्तर्गत ई–सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई ई–सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्। यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले ई–सेवामा रजिस्टर गर्दा रु २० आम्दानी गर्न सक्ने कम्पनीले […]

इसेवाको रिफर एन्ड अर्न अफर सुविधा

भुक्तानी सेवा प्रदायक इसेवाले रिफर एण्ड अर्न अफर पुनः सार्वजनिक गरेको छ ।इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर ल्याएको थियो । यस अफर अन्र्तगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्ने कम्पनीले जनाएको छ । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा २० आम्दानी गर्न […]

इ–सेवाको रिफर एण्ड अर्न अफर : रिफर अरुलाई, आम्दानी आफूलाई

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी इ–सेवाले पुन: रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । कम्पनीले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको  थियो ।