ई–सेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर

काठमाडौँ – नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ई–सेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ। ई–सेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको थियो। यस अफरअन्तर्गत ई–सेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई ई–सेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन्। यस अफरअन्तर्गत रिफर गरेको व्यक्तिले ई–सेवामा रजिस्टर गर्दा रु २० आम्दानी गर्न सक्ने कम्पनीले […]

सम्बन्धित सामग्री

आईएमई पेले ल्यायो ‘रिफर एन्ड अर्न’ अफर, रु. २५ बोनस पाउने

काठमाडौं । आईएमई पेले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्ना साथी–भाइलाई सेयर गर्नुपर्ने हु्न्छ । प्रापकले सो कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ बोनस पाउने छन् । आईएमई पेका अनुसार प्रयोगकर्ताले एउटा रिफर […]

खल्तीले ल्यायो रिफर गरि कमाउने अफर

अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फेरि ल्याएको छ। यस अभियानमा खल्ती केवाईसी  प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन्। प्रत्येक  रिफरमा प्रयोगकर्ताले  ५० रुपैयाँ कमाउन सक्नेछन् । ‘खल्तीमा बैंक लिङ्क गर्ने अफर रिफर गर्नेका साथै आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि पनि राम्रो अवसर हो। केही सेकेन्ड मै बैंक खाता लिङ्क गरि प्

ईसेवाले फेरि ल्यायो रिफर एन्ड अर्न अफर

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ईसेवाले पुःन रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ । ईसेवाले यसअघि पनि रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको  थियो । यस अफरअन्तर्गत ईसेवा प्रयोगकर्ताले नजिकका साथीहरूलाई ईसेवाप्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफरअन्तर्गत रिफर गरेका व्यक्तिले ईसेवामा रजिष्ट्रर गर्दा २०...

खल्तीले ल्यायो पाँचौँ वार्षिकोत्सवमा ‘रिफर एन्ड अर्न’ को अफर

काठमाडौँ – अनलाइन भुक्तानी सेवाप्रदायक खल्तीले बुधबारबाट ५ वर्ष पूरा गरेको छ। हरेक नेपाली घरपरिवारको दैनिक भुक्तानीलाई डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसको जीवन सहज गर्दै आएको जनाएको छ। युवमाझ बढी प्रचलित खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो। युवाले नै भरिएको मार्केटिङ टिम भएको खल्तीको […]

सीजी नेटले ल्यायो ‘स्प्रिेड मोर गेट मोर’ अफर

काठमाडौं । सीजी नेटले ‘स्प्रिेड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफरअन्तर्गत सीजी नेत सब्स्क्राइब गर्नेले एक महिनासम्म नि:शुल्क इन्टरनेट पाउनेछन् । साथै ग्राहकले १२० र ५० एमबीपीएस गतिको तीन महिने अफर लिएर अरूलाई रिफर गर्दा १० दिन नि:शुल्क इन्टरनेट पाउने कम्पनीले जनाएको छ । साथै अर्धवार्षिक वा वार्षिक प्याकेज लिँदा २० दिन […]

सीजी नेटले ल्यायो ‘स्प्रिड मोर गेट मोर’ अफर

सीजी नेटले ‘स्प्रिड मोर गेट मोर’ अफर ल्याएको छ । यो अफर अन्तर्गत १२० एमविपिएस वा ५० एमविपिएसको ३ महिने प्याकेज लिने र अरुलाई लिन रिफर गर्ने ग्राहकले १० दिन निःशुल्क इन्टरनेट पाउनेछन् । त्यस्तै अर्धवार्षिक र वार्षिक प्याकेज लिँदा क्रमशः २० दिन र एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।  सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिने तर्फ ध्यान केन्द्रित गरेको जनाएको छ । सीजीले काठमाडौं उपत्यकाका जुनसुकै क्षेत्रमा इन