प्रधानमन्त्रीलाई ‘काठमाण्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ को प्रगतिबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक–निजी साझेदारीका रुपमा सञ्चालित गैह्रनाफमूलक ‘काठमाण्डुु इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ ले बाल स्वास्थ्य क्षेत्रमा थालेका कामको प्रगतिबारे जानकारी लिनुभएको छ ।

सम्बन्धित सामग्री

बाल अस्पताल निर्माणका लागि आनी छोइङ डोल्माद्वारा १ करोड ८० लाख रुपैयाँ सहयोग

काठमाडौँ – आनी छोइङ डोल्मा फाउण्डेशनले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई रु एक करोड ८० लाख सहयोग प्रदान गरेको छ। फाउण्डेशनले काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा बहुविशिष्टकृत बाल अस्पताल किओच–काठमाडौँ बाल अस्पताल ‘हब’ को  भवन निर्माणका लागि रु एक करोड ८० लाख सहयोग गरेको हो। अस्पताल निर्माणका लागि सहयोग जुटाउन प्रयत्नशील फाउण्डेशनका संस्थापक समाजसेवी एवं […]

बाल अस्पतालका लागि सहयोग जुटाउन डा भगवान कोइराला बेलायत जाँदै

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले सातै प्रदेशमा बनाउने लक्ष्य लिएको विशिष्टीकृत बाल अस्पतालहरु निर्माण गर्नका लागि सहयोग जुटाउन चर्चित मुटुरोग विशेषज्ञ डा भगवान कोइराला बेलायत जाँदै छन्।

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को लोकार्पण

काठमाडौं : तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को लोकार्पण भएको छ।पुस्तकको विशेष सीमित संस्करण सोमबार आयोजित विशेष समारोहमा सार्वजनिक गरिएकाे हाे।एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको छ। यसको अङ्कित मूल्य २५ हजार रुपैयाँ छ। विशेष सीमित संस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिने बताइएकाे छ।विशेष संस्करण खरिद गरी सहयोग पुर्‍याउने २५ सय सहयोगीको नाम अस्पता

डा. भगवान कोइरालाको ‘हृदय’ को मूल्य २५ हजार

काठमाडौँ । डाक्टर भगवान कोइरालाको पुस्तक ‘हृदय’ को मूल्य २५ हजार तोकिएको छ। डा. कोइरालाको पहलमा बन्न लागेको शिशिष्टीकृत अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माणमा सहयोगस्वरूप उक्त पुस्तकको मुल्य २५ हजार तोकिएको पुस्तक प्रकाशक फाइन प्रिन्टले जनाएको छ। भदौ २५ गते लोकार्पण हुने २५ सय थान पुस्तकको विशेष संस्करणको पूरै रकम लागत नकटाइ […]

जीवन बीमक सङ्घद्वारा आर्थिक सहयोग

जीवन बीमक सङ्घ नेपालले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई आर्थिक सहयोग गरेको छ ।

जीवन बिमक संघद्वारा २ संस्थालाई ७० लाख सहयोग

जीवन बिमक संघ नेपालले दुई संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई नगद सहयोग गरेको छ ।संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं इन्स्टिच्युटका डा. भागवान कोइरालालाई ४० लाख र समता एडुकेसनका निर्देशक दिपक सन्जेललाई ३० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको हो।आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बिमक संघ नेपालका अध्यक्षलगायतका पदाधिकारीद्वारा बिमा समितिका […]

पञ्चकन्या ग्रुपद्वारा बाल अस्पताललाई सहयोग

पञ्चकन्या ग्रुप र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) बिच बाल अस्पतालको भवन बनाउनेबारे सम्झौता भएको छ।...