रसुवाको कालिका गाउँपालिका– १ मा माओवादी केन्द्रको प्यानलै विजयी

रसुवाको कालिका गाउँपालिका–१ मा माओवादी केन्द्रका को प्यानल नै विजयी भएको छ । (माओवादी केन्द्र) का दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी...

सम्बन्धित सामग्री

चिस्यान केन्द्रले पलाएको किसानको आशा

रसुवाको कालिका गाउँपालिका–२ का रमेश ढकालको मुख्य पेशा कृषि हो। पाँच वर्षदेखि तरकारी तथा अन्नबाली उत्पादनमै तल्लिन छन्। तर गाउँमा चिस्यान केन्द्र नहुँदा निकै दुःख भोगे। यो वर्ष भने उनी...

रसुवामा चोरीको बिगबिगीः होटल तथा पसल बेलुकी साढे ८ बजेपछि बन्द

काठमाडौँ – रसुवाको कालिका गाउँपालिका–५ मा होटल, चिया पसल तथा खाद्यान्न पसल बेलुकी साढे ८ बजे नै बन्द गर्नुपर्ने भएको छ। जिल्लामा २७ दिनदेखि श्रृंखलावद्ध चोरीको घटना हुन थालेको र गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना नियमितजसो हुन थालेपछि वडा कार्यालयले उक्त निर्णय गरेको हो। वडाध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले हरेक दिन बेलुकी साढे […]

एकै रात दर्जनौँ घर चोरी, सिसिटिभीको मनिटरसमेत लगे

चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो । चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।कालि

एकै रात दर्जनौँ घर चोरी, सिसिटिभीको मनिटरसमेत लगे

चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा चोरीको घटना भएको हो । चोरी भएको क्षेत्रमा अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली परिचालन गरिसकिएको र चोरीका सामग्रीको विवरण सङ्कलन एवं चोरका समूहको पहिचान गर्ने काम अगाडि बढिरहेको बताइएको छ

रसुवाको कालिका गाउँपालिका–१ मा माओवादीको प्यानलै विजयी – देशसञ्चार

रसुवा – रसुवाको कालिका गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। नतिजाअनुसार वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। नेकपा माओवादी

बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

काठमाडौं बालाजुमा बिहीबार बिहान बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–५ घर भइ काठमाण्डौको मनमैजु बस्ने १८ वर्षीय विकास तामाङ र अन्दाजी ५० वर्षीया महिला रहेका छन् । मृतक महिलाको भने सनाखत हुन बाँकी रहेको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।  बिहीबार बिहान ६ बजे माछापोखरीबाट बालाजुतर्फ जाँदै गरेको नम्बर नखुलेको बसले पैदल हिँडिरहेका उनीहरुलाई ठक्कर द

चिठ्ठाको नाममा ठगी : २५ लाखको लोभमा साढे तिन लाख गुम्यो

रसुवाको कालिका गाउँपालिका १ ग्राङका बिसाज तामाङलाई २०७७ माघमा  ‘तपाईलाई २५ लाखको चिठ्ठा परेको छ’ भन्ने म्यासेज इमोमा आयो । लगत्तै, ‘उक्त रकम तपार्इँको बैँक खातामा पठाउनका लागि कर तिर्नुपर्छ...

आठौँ पठक सगरमाथा आरोहण गर्ने तामाङसहित ५ जना माओवादीमा प्रवेश

सगरमाथाको आठौँ पटकसम्म आरोहण गर्ने रसुवाको कालिका गाउँपालिका–१ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ ।   उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार पार्टीमा स्वागत गरे । माओवादी प्रवेश गर्नेमा सात पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लालबहादुर तामाङ, दुई पटक सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङलगायत छन् ।   सो अवसरमा माओवादी केन्द्रका ...

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं। रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। टिपरमा सवार एक जना सामान्य घाइते भएका छन्। गएराति पौने १ बजे प्रदेश ३–०१ ००६ ख १६८८ नम्बरको टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक २५ वर्षीय सागर तामाङ र टिपरमा सवार अर्का एक जनाको उपचारको क्रममा...

दुर्घटनामा बेपत्ता भएका वडाध्यक्ष भेटिए

रसुवाको कालिका गाउँपालिका–२, स्याउबारीमा टिप्पर दुर्घटना हुँदा बेपत्ता भएका वडाध्यक्ष भेटिएका छन् । गएराति दुर्घटना हुँदा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङ बेपत्ता भएका थिए ।...