सगरमाथाको आठौँ पटकसम्म आरोहण गर्ने रसुवाको कालिका गाउँपालिका–१ का कामी सिङ्गी स्याङ्बा तामाङसहितको आरोहीको टोली सोमबार माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार पार्टीमा स्वागत गरे । माओवादी प्रवेश गर्नेमा सात पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लालबहादुर तामाङ, दुई पटक सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा युवा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा युवा व्यवसायी छिरिङ तामाङलगायत छन् ।
सो अवसरमा माओवादी केन्द्रका ...