टाटा नेक्सन नेपालको नम्बर एक एसयुभी भएको दाबी

काठमाडौं, साउन ३० । टाटा नेक्सनले नेपालको नम्बर एक एसयुभी भएको दाबी गरेको छ। आइसी र इभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको बिक्री परिमाण सन् २०२२ को सुरुआतदेखि नेपाली बजारमा उच्च रहेको भन्दै कम्पनीले यस्तो दाबी गरेको हो। सेडान र ह्याचब्याक श्रेणीका गाडीहरूभन्दा एसयुभी बढी शक्तिशाली एवं आकर्षक भएकाले ग्राहकहरूको रोजाइमा परेको बताउँदै कम्पनीले एसयुभीको […]

सम्बन्धित सामग्री

फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन

ब्रेजा, भेन्यू र क्रेटालाई पछि पार्दै टाटा नेक्सन बन्यो फेब्रुअरीमा पनि शीर्ष एसयुभी काठमाडौं, २३ फागुन । सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयुभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयुभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । […]

शीर्ष स्थानमा टाटा नेक्सन

सन् २०२२ को फेबु्रअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल भएको छ । यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो । टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा रहन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेबु्रअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयुभी बिक्री गरेको छ ।यो गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । प्यासेन्जर कार सेग्मे

टाटाको नेक्सन, हुन्डाईको भेन्यु र रेनो काइगरका यस्ता छन् विशेषता

बजारमा विभिन्न कम्पनीको एसयुभी सेग्मेन्टअन्तर्गत प्रतिस्पर्धा बढ्दो छ । धेरैको रोजाइ एसयुभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिँदैछन् । तर उपभोक्ताहरूलाई गाडीको विशेषताहरू उपयुक्त लागे यसै पनि रुचाइन्छ । त्यसमध्येको एउटा उदाहरण हो टाटा नेक्सन । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा हुन्डाईको भेन्यू र रेनोको काइगरलाई लिन सकिन्छ । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ । टाटा नेक्सनले ग्लोबल एनक्या

नेक्सन नै किन ?

बजारमा धेरै गाडीहरू  छन्। मानिसका रोजाइ पनि धेरै नै छन्। सानो मात्रको सुविधाले पनि मानिस आफ्नो रोजाइ गुमाउन चाहन्न। यसकै लागि यहाँ दुई वटा गाडीको तुलना गरिएको छ। रोजाइ पाठककै। टाटा नेक्सन एउटा उत्कृष्ट एसयुभी हो। स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरिको हिसाबले यो गाडी प्रायः सबैको रोजाइको पहिलो गाडी बन्न सफल भएको छ।

नेक्सन नै किन ?

बजारमा धेरै गाडीहरू  छन्। मानिसका रोजाइ पनि धेरै नै छन्। सानो मात्रको सुविधाले पनि मानिस आफ्नो रोजाइ गुमाउन चाहन्न। यसकै लागि यहाँ दुई वटा गाडीको तुलना गरिएको छ। रोजाइ पाठककै। टाटा नेक्सन एउटा उत्कृष्ट एसयुभी हो। स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरिको हिसाबले यो गाडी प्रायः सबैको रोजाइको पहिलो गाडी बन्न सफल भएको छ।

टाटा पन्च र टाटा नेक्सनमा कुन रोज्ने? यस्ता छन् फाइदा र बेफाइदा

टाटा नेक्सन र पन्च दुवै सब–कम्प्याक्ट एसयुभी सेगमेन्टअन्तर्गतको गाडी हुन्।