नेक्सन नै किन ?

बजारमा धेरै गाडीहरू  छन्। मानिसका रोजाइ पनि धेरै नै छन्। सानो मात्रको सुविधाले पनि मानिस आफ्नो रोजाइ गुमाउन चाहन्न। यसकै लागि यहाँ दुई वटा गाडीको तुलना गरिएको छ। रोजाइ पाठककै। टाटा नेक्सन एउटा उत्कृष्ट एसयुभी हो। स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरिको हिसाबले यो गाडी प्रायः सबैको रोजाइको पहिलो गाडी बन्न सफल भएको छ।