कपिलवस्तुका दुई पालिकामा विद्यालय बन्द

अत्यधिक गर्मी बढेसँगै कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी विद्यालयमा परेको छ ।

सम्बन्धित सामग्री

तलब माग्दै १३ दिनदेखि आन्दोलित शिक्षक विद्यालय फर्किए

१३ दिनदेखि तलव भत्ता माग गर्दै आन्दोलित सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षक शिक्षिका विद्यालय फर्किएका छन् । नगरप्रमुख बिनोदकुमार साहसँग पालिकामा प्रशासकीय प्रमुख आउनेबित्तिकै तलव भत्ता दिने सहमति भएपछि शिक्षकशिक्षिका विद्यालय...

स्याङ्जाका ५ नगरपालिकाका विद्यालय बन्द

स्याङ्जा । स्याङ्जामा आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि ५ वटा नगरपालिकामा विद्यालय बन्द गरिएको छ । सक्रमण बढेसँगै पालिकामा सामुदायिक तथा संस्थागततर्फका बिद्यालय बन्द गरिएका हुन् । केही दिनदेखि आँखा पाक्ने रोग देखिएपछि गल्याङ्, वालिङ्, भीरकोट, चापाकोट, पुतलीबजार नगरपालिकाले थप संक्रमण फैलिन नदिनका लागि भन्दै ४ देखि ६ दिनसम्मका लागि विद्यालय बन्द गर्ने […]

पाँचथरको तीन वटा पालिकामा दुई दिन विद्यालय बन्द

पाँचथर – पाँचथरको तीन वटा पालिकाका सामुदायिक विद्यालयमा आज (मङ्गलवार) र भोलि (बुधवार) बिदा दिइएको छ । फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र हिलिहाङ गाउँपालिकाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको हो । निरन्तरको वर्षाका कारण यी पालिकामा बाढी तथा पहिरोको जोखिम रहेको र विद्यार्थीहरू विद्यालयसम्म पुग्न कठिनाइ भएकोले दुई दिन विद्यालय बन्द गरिएको फिदिम नगरपालिका शिक्षा शाखा अधिकृत निर्मला दाहालले जानकारी दिनुभयाे । गएकाे शनिवार रातिदेखिको निरन्तर वर्षाले यी तीन पालिकामा बाढी तथा पहिरोकाे जाेखिम ब...

वर्षौँदेखि व्यवस्थापन समितिबिनै चलिरहेका छन् विद्यालय

– टीकाराम सुनार जनकपुरधाम, ३१ वैशाख । छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९ मध्ये धेरैजसो सामुदायिक विद्यालय पनि वर्षौँदेखि व्यवस्थापन समितिबिना चलिरहेका छन् । जिल्लाका १८ वटै पालिकामा रहेका तीन सय ९५ सामुदायिक विद्यालयमध्ये मुस्किलले पाँचदेखि […]

एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर

जिल्लाको दुई पालिकामा एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर छन्।

विद्यालय मर्ज गर्दै स्थानीय सरकार

रोल्पा गंगादेवको स्थानीय सरकारले शैक्षिक व्यवस्थापनका लागि विद्यालय मर्ज योजना लागू गर्ने भएको छ । च्याउसरी उम्रिएका बिद्यालय केवल रोजगारका भर्तीकेन्द्र बनेको भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले विद्यार्थीको संख्या र विद्यालयको आवश्यकतालाई मध्यनजर गरी विद्यालय मर्ज कार्यक्रम ल्याएको बताए ।अध्यक्ष पुनले हाल पालिकामा रहेका विद्यालयको अनुगमन गरिरहेका छन् । उनले विद्यार्थी र शिक्षकहरूको संख्या […]

चिसो बढेको भन्दै पर्साका आठ पालिकामा विद्यालय बन्द

पर्सा : वर्षा हुने र बादल लाग्न थालेपछि पर्साका पालिकाले आफ्नो क्षेत्रका विद्यालय धमाधम बन्द गरिरहेका छन्। अहिलेसम्म पर्साका ८ वटा पालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गरेका छन्।१४ पालिका रहेको पर्सामा पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, छिपहरमाई गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाले सामुदायिक विद्यालय बन्द गरेको जनाएका छन्।बिहीबार दिउँसो घाम लागेपछि विद्यालय बन्द गर्ने पालिकाले आगामी आइतबारबाट खोल्ने सूचन

बैतडी : सक्रिय संक्रमित नभएका पालिकामा विद्यालय खोलियो

बैतडी : भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालयहरूमा पठनपाठन थालिएको छ। कोरोनाका सक्रिय संक्रमित शून्य रहेका स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्न थालेका हुन्। जिल्लाको मेलौली नगरपालिकाका विद्यालय साउन १० गतेदेखि खोलिएका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनःसञ्चालन गर्ने जनाएको छ। यी दुबै स्थानीय तहमा हाल कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बाल

माघ १५ बाट विद्यालय खुल्ने

कोरोना महामारीले बन्द रहेका  हुम्लाको सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ  । आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।