कैलालीमा बेहोस भेटिएकी किशोरीको मृत्यु, ‘प्रेमी’ पक्राउ

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ की एक किशोरीको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार १७ वर्षीया भागरथी ढुंगालको मृत्यु भएको हो।उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। आइतबार साँझ साथीलाई भेट्न भनेर गएकी ढुंगाल सोमबार बिहान आफन्तले बेहोस अवस्थामा फेला परेको उनका आफन्तले जानकारी दिए। यस्तै अहिले उक्त घटनामा छानविनका लागि ती किशोरीका केटा साथी (प्रेमी) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, उनको नाम भने सार्वजनिक

सम्बन्धित सामग्री

सर्पदंशका बिरामीलाई ‘खुर्सानी खुवाएर निको पार्छु’ भन्ने पक्राउ

बर्दियामा सर्पले डसेकोलाई प्रार्थना र झारफुकको माध्यमबाट निको गराउने भन्दै एक  महिलाले उपचार गराउन खोज्दा किशोरीको मृत्यु भएको छ ।

झारफुकपछि मृत्यु प्रकरणमा १७ जना पक्राउ

काठमाडौं । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ । स्थानीय १४ वर्षिया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । प्रहरीले मृतक सीताका बुवासहित १७ जनालाई पक्राउ गरेको जनाएको छ । को को […]

बुटवलको होटलमा किशोरी मृत्यु प्रकरण : सँगै बसेका युवक र होटल सञ्चालक समातिए

बुटवल : बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी १६ वर्षीया किशोरीको मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका का छन्। गत शनिवार दिउँसो बुटवल उपमहानगरपालिका-३ गोलपार्कस्थित होटल गोलपार्कको १०५ नम्बर कोठामा बुटवल-२ की समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। शुक्रवार राती उनीसँगै होटलमा बसेका बुटवल-३ का २० वर्षीय असीम श्रेष्ठलाई पक्राउ…

बुटवलको होटलमा किशोरीको मृत्यु प्रकरण : अन्ततः पूर्व प्रेमी पक्राउ

बुटवलको एक होटलमा मृत अवस्थामा फेला परेकी बुटवल–२ की समीक्षा गुरुङको मृत्यु प्रकरणमा उनका पूर्व प्रेमी पक्राउ परेका छन् । असार २५ गते शनिबार गोल पार्कमा रहेको होटल पाल्पालीमा झुन्डिएको अवस्थामा गुरुङ  फेला परेकी थिइन् । सो प्रकरणमा होटलमा उनीसँगै बसेका पूर्व प्रेमी बुटवल उपमहानगरपालिका–३ का २० वर्षका असीम श्रेष्ठलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो ।शुक्रवार राती होटलमा बस्न गएका दुईजना मध्ये श्रेष्ठ शनिवार बिहान बिल तिरेर निस्केका थिए । गुरुङ भने होटलको रुम न

जलाउँदै गरेको किशोरीको शव प्रहरीको नियन्त्रणमा, आमा, दिदी र ठूलीआमा पक्राउ

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव नियन्त्रणमा लिएको छ। प्रहरीले बहुदरमाई नगरपालिका–७ छपकैया टोलबाट आधा जलेको किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको हो। बुधबार राति ११ बजे किशोरीका आफन्तले घाटमा शंकास्पद अवस्थामा लगेर जलाइरहेको अवस्थामा प्रहरीलाई खबर पुगेको थियो। किशोरीको मृत्यु शंकास्पद भएकोले तत्कालै घटनास्थलमा पुगेको प्रहरीले आधा जलेको […]

झारफुकको क्रममा किशोरीको मृत्यु, माता भनिने झाँक्री पक्राउ

काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवन पानीट्याङ्कीस्थित उपचार गराउन भन्दै झारफुकका लागि राखिएकी १४ वर्षीया किशोरीको मृत्यु भएको छ ।

झारफुकको भर पर्दा काठमाडौंमा किशोरीको मृत्यु, माता पक्राउ

काठमाडौं, पुस २५ । झारफुक गरेर रोग निको पार्ने भन्दै काठमाडौंमा आश्रम चलाउँदै आएकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले सिन्धुपाल्चोककी १४ वर्षीया रोशनी श्रेष्ठलाई झारफुक गरेर निको बनाउने भन्दै आश्रममा राखेको २१ दिनमा मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । टाउकोसम्बन्धी समस्या भएकी श्रेष्ठलाई उनले फुकेरै निको बनाउने भन्दै परिवालाई […]