काठमाडौं, पुस २५ । झारफुक गरेर रोग निको पार्ने भन्दै काठमाडौंमा आश्रम चलाउँदै आएकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले सिन्धुपाल्चोककी १४ वर्षीया रोशनी श्रेष्ठलाई झारफुक गरेर निको बनाउने भन्दै आश्रममा राखेको २१ दिनमा मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । टाउकोसम्बन्धी समस्या भएकी श्रेष्ठलाई उनले फुकेरै निको बनाउने भन्दै परिवालाई […]