झारफुक गर्ने क्रममा बिरामी किशोरीको मृत्यु, १७ जनालाई पक्राउ गरेर प्रहरीले सुरु गर्‍यो अनुसन्धान

कुटपिटका कारण बिरामी किशोरी ज्ञवालीको फागुन २० गते राति साढे ९ बजे मृत्यु भएको र त्यसलगत्तै दाहसंस्कार समेत गरेर घटना गुपचुप राख्न खोजिएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

झारफुकपछि मृत्यु प्रकरणमा १७ जना पक्राउ

काठमाडौं । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ । स्थानीय १४ वर्षिया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना १० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई प्रहरीले यस अघि नै पक्राउ गरिसकेको छ । प्रहरीले मृतक सीताका बुवासहित १७ जनालाई पक्राउ गरेको जनाएको छ । को को […]

झारफुकको भर पर्दा काठमाडौंमा किशोरीको मृत्यु, माता पक्राउ

काठमाडौं, पुस २५ । झारफुक गरेर रोग निको पार्ने भन्दै काठमाडौंमा आश्रम चलाउँदै आएकी उमा शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले सिन्धुपाल्चोककी १४ वर्षीया रोशनी श्रेष्ठलाई झारफुक गरेर निको बनाउने भन्दै आश्रममा राखेको २१ दिनमा मृत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । टाउकोसम्बन्धी समस्या भएकी श्रेष्ठलाई उनले फुकेरै निको बनाउने भन्दै परिवालाई […]