काठमाडौं । भारतमा उत्पादन भएका हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेन टाइगुन, स्कोडा कुशक र निसान किक्स जस्ता उत्पादनलाई टक्कर दिन टोयोटाले नयाँ एसयूभी बनाउने भएको छ । टोयोटाले भारतमा नै बनाउने यो एसयूभी मूल्यको हिसावले सस्तो हुनेछ भने यसको सिधा प्रतिस्पर्धा माथि उल्लेख भएका गाडीसँग हुनेछ । कम्पनीले यही २०२२ को अन्तयबाट यसको विक्री सुरु […]