पहिलो छिमेकी : तिमीसँग रु. १००।– छ र तिम्रो ड्याडीले रु. १००।– तिमीलाई दिनुभयो भने जम्मा कति हुन्छ ? दोस्रो छिमेकी : रु. १००।– नै हुन्छ । पहिलो छिमेकी : तिमीलाई जोड हिसाबबारे केही पनि थाहा रहेनछ । दोस्रो छिमेकी : तिमीलाई मेरो ड्याडीको बानीबारे केही पनि थाहा रहेनछ । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ […]