ओखलढुंगा : नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाले सञ्चालन गर्दै आएको एम्बुलेन्स ६ महिनादेखि थन्किएको छ। जिल्लामा आपतकालीन सेवा प्रवाहका लागि सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा लामो समयदेखि थन्किँदा सेवाग्राही मर्कामा परेका छन्।
बा७च ३७८८ नम्बरको एम्बुलेन्स लामो समयदेखि प्रयोगविहीन भएपछि घाँस उम्रिन थालेको छ। सोसाइटीका सभापति सुमन...