५ महिनादेखि प्रयोगविहीन एम्बुलेन्स

देशका विकट क्षेत्रका बासिन्दा स्वास्थ्य क्षेत्रबाट बञ्चित छन् । गाउँका विकट क्षेत्रमा यातायातसमेत पुगेको छैन । बिरामी भएका स्टेचरमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । मोटरबाटो नै नभएको ठाउँमा स्टेचरमा लैजानु स्वाभाविक हो, तर अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सञ्चालन भएका एम्बुलेन्स ५ महिनादेखि सञ्चालनमा छैनन् ।पाणिनी गाउँपालिका र स्थानीय लंकबहादुर केसीको लगानीमा आर्थिक वर्ष २०७७/०७८ सालबाट […]

सम्बन्धित सामग्री

कामविहीन बने कामपाका पूर्वाधार एम्बुलेन्स

काठमाडौं : काठमाडौं महानगरपालिकाले विगत ६ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएका छन्। ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो। सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरूप समाधान हुने गरेको थियो। अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी दिए। उनका अनुसार अहिले नगन्य मात्रामा सडकको खाल्ड

कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो । अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाले जानकारी …

कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ ।

कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ ।

सरकारी एम्बुलेन्स थन्क्याइयो, महँगो भाडा तिरेर बिरामी अस्पताल जान बाध्य

शंखर पहाडी  सर्लाही : जिल्ला अस्पताल सर्लाहीमा रहेका एम्बुलेन्स र शववाहन प्रयोगविहीन हुँदा बिरामीहरुलाई मर्कामा परेका छन्। सरकारी बजेटबाट खरिद गरिएका एम्बुलेन्स र शववाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्क्याइएको छ तर विरामी भने निजीमा धेरै रकम तिरेर उपचारका लागि जान बाध्य छन्। विसं २०७७ असारमै टेण्डर आह्वान गरेर एम्बुलेन्स र शववाहन खरिद प्रक्रिया अघि बढाइएको भए पनि विविध कानूनी जटिलताका कारण तीन महिना अघि मात्र एउटा एम्बुलेन्स र एउटा शववाहन खरिद गरिएको थियो। अस्पतालसँग पहिला नै एउटा एम्बुलेन्स रहेको थियो। ...

रेडक्रसको एम्बुलेन्स ६ महिनादेखि प्रयोगविहीन

ओखलढुंगा : नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाले सञ्चालन गर्दै आएको एम्बुलेन्स ६ महिनादेखि थन्किएको छ। जिल्लामा आपतकालीन सेवा प्रवाहका लागि सञ्चालन गर्दै आएको एम्बुलेन्स सेवा लामो समयदेखि थन्किँदा सेवाग्राही मर्कामा परेका छन्। बा७च ३७८८ नम्बरको एम्बुलेन्स लामो समयदेखि प्रयोगविहीन भएपछि घाँस उम्रिन थालेको छ। सोसाइटीका सभापति सुमन...