के हो हाइपरसोनिक मिसाइल? रसियाले किन यसको प्रयोग गरिरहेको छ?

रसियाले युक्रेनमा आफ्नो सबैभन्दा नयाँ ‘किन्जल’ (ड्यागर) हाइपरसोनिक मिसाइल (क्षेप्यास्त्र) दुई पटक खसालेको बताएको छ। युक्रेनमा सो मिसाइल आक्रमण गरी आइतवार माइकोलाइभ नजिकैको इन्धन डिपो र शनिवार पश्चिमी क्षेत्रको भूमिगत मिसाइल तथा गोलाबारुद भण्डारण नष्ट गरेको दाबी रसियाले गरेको छ। यो आक्रमणले युक्रेनमा युद्ध सुरु भएदेखिकै पहिलो अत्याधुनिक हतियारको प्रयोगको…

सम्बन्धित सामग्री

इरानको पहिलो हाइपरसोनिक मिसाइल प्रक्षेपण

इरान – इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको छ। यो मिसाइलको गति ध्वनि भन्दा १५ गुणा बढी रहेको छ। यो मिसाइलले प्रतिरक्षा प्रणाली छिर्न सक्ने दाबी गरिएको छ। मिसाइलको नाम फतेह हो। राष्ट्रपति इब्राहिम रायसी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका वरिष्ठ कमाण्डरहरूको उपस्थितिमा मंगलबार यसको अनावरण गरिएको थियो। यो पूर्णतया इरानमा निर्मित छ। […]

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न आज प्रतिबद्ध  रहेको बताएका छन् ।सेप्टेम्बर २०२१ मा अयुकुस (AUKUS) भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने तीन राष्ट्रका नेताहरूले  सहयोगका न

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्।...

रुसले युक्रेनमा प्रयोग गरेको हाइपरसोनिक मिसाइल के हो ? यो कति खतरनाक ?

युक्रेनमा अहिले पुटिनको सेनाले महाविनाशक मिसाइलबाट भीषण आक्रमण गरेको छ । रुसले हाइपरसोनिक मिसाइल किन्जल प्रयोग गरेर युक्रेनमा रहेको पश्चिमी हतियारको गोदाम ध्वस्त गरेको घोषणा  पनि गरेको छ ।  रुसको रक्षा मन्त्रालयले  युक्रेनमा  हाइपरसोनिक मिसाइलबाट आक्रमण गरेको  पहिलो पटक स्वीकार गरेको छ । रुसले युक्रेनमा प्रयोग गरेको यो महाविनाशक मिसाइल यति खतरनाक छ कि अहिलेसम्म […]

रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक मिसाइल प्रयोग

रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ। युक्रेनको पश्चिममा रहेको हतियार भण्डारणस्थल नष्ट गर्न उक्त हाइपरसोनिक मिसाइल प्रयोग गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। 'हाइपरसोनिक...

किमले हाइपरसोनिक मिसाइल परीक्षण अवलोकन गरे

एजेन्सी, २८ पौष । उत्तर कोरियाली शासक किम जोङ उनले हाइपरसोनिक मिसाइल परीक्षण अवलोकन गरेको तस्बीर सार्वजनिक भएको छ । उनले दुईवर्षयता पहिलोपटक यस्तो परीक्षणमा सहभागिता जनाएका हुन् जसको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा किम कालो पोशाकमा दुर्बिनबाट हेरिरहेको देखिन्छन् । उनी बन्द कोठाको शिशाबाट दृश्य अवलोकन गरिरहेका छन् । मंगलबार परीक्षण गरिएको मिसाइल […]

आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा अमेरिका असफल

एजेन्सी, ५ कात्तिक । अमेरिका आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा असफल भएको छ । चीन र रुससँग हाइपरसोनिक मिसाइलको दौडमा रहेको अमेरिकालाई परीक्षण असफल भएबाट धक्का परेको सीएनएनले जनाएको छ । पेन्टागनले विज्ञप्ति नै जारी गरेर हाइपरसोनिक मिसाइलमा सफलता हासिल हुन नसकेको जनाएको छ । असफलतापछि अमेरिकी अधिकारीहरुले यसको समिक्षा गर्न थालेका छन् । चीन […]

परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण गरेको छैन : चीन

परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण नगरेको चीनले दाबी गरेको छ । चीनले केही महिना पहिले परमाणु क्षमतायुक्त मिसाइल परीक्षण गरेको दाबीसहितको खबर हालै सार्वजनिक भएको थियो । तर चीनले भने आफूले हाइपरसोनिक मिसाइल नभई अन्तरिक्ष यानको नियमित परीक्षण रहेको दाबी गरेको हो । फाइनान्सियल टाइम्स पत्रिकामा प्रकाशित भएको खबरमा चीनले परमाणु क्षमतायुक्त मिसाइल प्रक्षपण गरेको […]

चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी

चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताइएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार गत अगस्टमा गुपचुप रुपमा यो परीक्षण गरेको हो। उक्त मिसाइल परमाणविक क्षमतायुक्त रहेको बताइएको छ। हाइपरसोनिक मिसाइल आवाजको...