आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा अमेरिका असफल

एजेन्सी, ५ कात्तिक । अमेरिका आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा असफल भएको छ । चीन र रुससँग हाइपरसोनिक मिसाइलको दौडमा रहेको अमेरिकालाई परीक्षण असफल भएबाट धक्का परेको सीएनएनले जनाएको छ । पेन्टागनले विज्ञप्ति नै जारी गरेर हाइपरसोनिक मिसाइलमा सफलता हासिल हुन नसकेको जनाएको छ । असफलतापछि अमेरिकी अधिकारीहरुले यसको समिक्षा गर्न थालेका छन् । चीन […]