इरान – इरानले आफ्नो पहिलो हाइपरसोनिक मिसाइल विश्वसामु प्रक्षेपण गरेको छ। यो मिसाइलको गति ध्वनि भन्दा १५ गुणा बढी रहेको छ। यो मिसाइलले प्रतिरक्षा प्रणाली छिर्न सक्ने दाबी गरिएको छ। मिसाइलको नाम फतेह हो। राष्ट्रपति इब्राहिम रायसी र इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका वरिष्ठ कमाण्डरहरूको उपस्थितिमा मंगलबार यसको अनावरण गरिएको थियो। यो पूर्णतया इरानमा निर्मित छ। […]