किसानले घेरे कलैया उपमहानगर कार्यालय

वीरगञ्ज – बाराको कलैया उपमहानगरपालिकाका किसानहरुले मंगलबार उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। उनीहरुले आफूहरुको तरकारी जबरजस्ती प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका कार्यालयमा राखेको बताउँदै घेराउ गरेका हुन्। कलैया बजारमा रहेको तरकारी बजारमा उपमहानगरपालिकाले किसानहरुको लागि सेड उपल्बध नगराउँदा आफूहरुले रोडमा तरकारी बिक्री गर्नुपरेको किसानहरुले बताएका छन्। सोही क्रममा गत चैत ३ गते प्रहरीले किसानहरुको तरकारी नियन्त्रणमा […]

सम्बन्धित सामग्री

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अन्तर्गत कलैया प्रथम

बारा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबार काठमाडौंले गरेको कार्य सम्पादन मुल्यांकन अन्तर्गत बाराको कलैया उपमहानगर पालिका प्रथम भएको छ । आयोगले गरेको मुल्यांकनमा कलैया उपमहानगरपालिकाले सबभन्दा बढी ४०.९३ प्रतिशत अंक ल्याएको हो । इटहरी – २२.०७, धरान – ३५.५६, जनकपुर – ३१, हेटौडा – ३७.११, जितपुर सिमरा – २३, बुटवल – ३५.११, […] The post राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अन्तर्गत कलैया प्रथम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कलैया उपमहानगर: नगर सभामा विवाद हुँदा नगर प्रहरीले कुटे सदस्य

कलैया उपमहानगरपालिकाको नगर प्रहरी परिचालन गरेर आफुहरु माथि कुटपिट गराइएको आरोप नगरसभा सदस्यहरुले लगाएका छन्।...

कलैया उपमहानगरमा एमालेका साहको अग्रता

कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साह गठबन्धनका उम्मेदवार राजेश राय यादवभन्दा २ हजार ७४७ मतले अगाडि देखिएका छन् । साहले ७ हजार ३०० मत ल्याउँदा गठबन्धनका उम्मेदवार राजेश राय यादवले ४ हजार ५५३ मत ल्याएका छन् ।त्यसैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले ५ हजार ६६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रौशन परविनले ४ हजार ७९९ मत ल्याएकी छिन् ।

कलैया उपमहानगरमा एमालेको अग्रता कायमै

बाराको कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले ३ हजार ७६१ मतका साथ अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्तारुढ गठबन्धनका उम्मेदवार राजेश राय यादवले २ हजार १८७ मत ल्याएका हुन् । त्यस्तैगरी उपप्रमुखमा गठबन्धनका उम्मेदवार प्रमोद गुप्ताले २ हजार ८५१ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार रौशन परविनले २ हजार २३४ मत ल्याएकी छन् । उपमहानगर प्रमुखमा गठबन्धनलाई उछिन्दै १ हजार ५७४ मतले एमालेका साह अगाडी छन् भने उपप्रमुखमा गठबन्धनका उम्मेदवार गुप्ता ६१७ मतले

कलैया उपमहानगर प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको अग्रता

कलैया उपमहानगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद साहले २ हजार ३७ मतसहित अग्रता लिएका छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार राजेश राय यादवले एक हजार २६३ मत ल्याएका छन् । त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फका उम्मेदवार प्रमोदप्रसाद गुप्ताले अग्रता बढाएका छन् । उनले १ हजार ४२५ मत ल्याएका छन् । एमालेकी उपप्रमुख उम्मेदवार रौशन परविनले १ हजार ३५५ मत ल्याएकी छन् ।उपमहानगर प्रमुखमा लोसपाका उम्मेदवार जयप्रकाश साह तेलीले ६२ र उपप्रमुखमा नासरिन नाजले ८० मत ल्याएका छन् । कलैया

कलैया उपमहानगरको उपप्रमुखमा संविधानसभा सदस्य भर्सेस गृहिणी

स्थानीय तहको निर्वाचन अन्तर्गत कलैया उपमहानगर उपप्रमुखका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने कलैया उपमहानगरमा यसपटक मुख्यगरी सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।सत्तारुढ गठबन्धनको तर्फबाट कलैयाको मेयरमा सत्तारुढ गठबन्धनबाट मेयरमा काँग्रेसका राजेश राय यादव र एमालेबाट विनोद साह उम्मेदवार छन् । उपमेयरमा भने सत्तारुढ गठबन्धनबाट जसपा नेपालका प्रमोद प्रसाद गुप्ता र एमालेबाट रौशन परविन उम्मेदवार छन् ।उपमेयरमा उ

जसपाका केन्द्रीय सदस्य चौगाईंले दिए राजीनामा

१५ वैशाख, कलैया । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य प्रकाश चौगाईं र कलैया उपमहानगर कमिटी अध्यक्ष शिवनाथ पटेलले पार्टीको पदबाट राजीनामा दिएका छन । केन्द्रीय सदस्य चौगाईं र उपमहानगर अध्यक्ष पटेलले लिखित रुपमा राजीनामा दिंद पार्टी नेतृत्वसँग बुंदे प्रश्न समेत गरेका छन् । पार्टीले गठबन्धन अनुसार चुनाव लड्ने निर्णय गरे पनि बाराको दुईटा […]

एमालेलाई जीतपुर सिमरा उपमहानगरमा प्रमुख र उपप्रमुखको उम्मेदवार छान्न सकस

जीतपुर सिमरा उपमहानगरको प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार छान्न नेकपा एमालेलाई सकस भएको छ । उपमहानगर प्रमुखमा एक दर्जन र उपप्रमुखमा आधा दर्जन नाम सिफारिस भएपछि एमालेलाई उम्मेदवारी छान्न कठिन देखिएको हो ।एमाले केन्द्रीय सचिवालय बैठकले शनिबार साँझसम्म निर्णय गर्ने अपेक्षा गरिए पनि बाराको २ उपमहानगरमध्ये कलैया उपमहानगर प्रमुखको मात्रै टुङ्गो लागेको छ ।  कलैया उपमहानगर प्रमुखमा विनोद साहलाई उम्मेदवार बनाउने निर्णय भए पनि जीतपुर सिमराको प्रमुख÷उपप्रमुख र कलैया उपमहानगर उपप्रमुखको टुङ्

जितपुर सिमरा उपमहानगरका माओवादी नेता भन्छन्– एक्लै जितिन्छ !

अगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिकामा पनि अन्य स्थानीय तहमा जस्तै चुनावी सरगर्मी सुरु भएको छ । यसअघि नेकपा एमालेले एक्लै जितेको यो उपमहानगरपालिकामा माओवादीले एक्लै जित्ने दाबी गरेको छ । यसअघि दोस्रो भएको नेपाली काँग्रेसले कलैया उपमहानगर आफूले लिएर जितपुर सिमरा माओवादीलाई छाड्नुपर्ने स्थानीय नेताहरूले लबिङ थालेका छन् ।यस उपमहानगरपालिकामा ०७४ को निर्वाचनमा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको थियो । मेयरमा माओवादीको स्थान तेस्रो देखिए पनि क