सिन्धुपाल्चोक- वर्षायाममा हुनसक्ने झाडापखाला, आउँ जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि सिन्धुपाल्चोकका १४ स्थानमा आकस्मिक औषधि भण्डारण गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख...
काठमाडौँ । डेंगी संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जानकारी दिएको छ । सह-प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निःशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरी राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको […]
अर्घाखाँची – अर्घाखाँचीका औषधि पसलमा सिटामोल लगायतका अत्यावश्यक औषधिकाे अभाव नरहेको देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको संयोजकत्वमा आज आइतवार सन्धिखर्क नगरपालिका र चुत्राबेसी बजारका औषधि पसलमा अनुगमन गर्दा औषधिको भण्डारण आवश्यक मात्रामा भण्डारण गरिएको देखिएको हो ।
देशभर सिटामोल लगायतका औषधिकाे कमी भएको भन्ने गुनासो बढेपछि मेडिकल, फार्मेसी तथा पोलिक्लिनिकमा अनुगमन गरिएको र अनुगमनमा औषधि सकिएको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । सिटामोल लगायतका औषधिक...
मोरङ। औषधि कालोबजारी गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रविकुमार रजकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको प्रहरीले जनाएको छ। उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विराटनगर / अवैध ढंगले एउटा घरभित्र स्टोर (भण्डारण) गरिएको अवस्थामा ठूलो परिणामको नमुना औषधि आइतबार विराटनगरबाट बरामद गरिएको छ । फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ भट्टीमोडबाट ४६ काटुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएका बेला अभाव हुनसक्ने औषधिको अवस्थाका बारेमा...
The post विराटनगरबाट ४६ काटुन नमुना औषधि बरामद, व्यक्तिका घरमा अवैध भण्डारण appeared first on Purbeli News.
ब्रसेल्स । युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ । युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो । यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको […]
एजेन्सी । युरोपेली सङ्घ (इयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिए भन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ । युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडोमा (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो । यो खोप बढी समय भण्डारण गर्न पाउँदा इयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।यसअघिको तोकिएको भण्डारण मापदण्डले
युरोपेली सङ्घ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।
युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।
यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो ।
यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसा...