प्रधानमन्त्री ओलीको गृहनगरमै छैन ४७२ घरमा चर्पी

दमक (झापा) : खुला दिसामुक्त घोषणाको अभियानमा झापामा सहरी तथा सुगम क्षेत्र नै सुस्त पाइएको छ। विकट, विपन्न र पछाडि पारिएको समुदायको बढी बसोबास रहेका क्षेत्रभन्दा विकसित नगरहरू र बजारमा शौचालय बनाउन अटेर गर्ने बढी छन्। जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार झापाका ठूला र पुराना सहरहरूमा नै खुला दिसा...