श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा

काठमाडौं, भदौ १७ । बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंकाले एसिया कप क्रिकेट–२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ । समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको तीन बल बाँकी रहँदै […]

सम्बन्धित सामग्री

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चितप्रायः

काठमाडौँ- एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने निश्चितजस्तै भएको छ । यसअघि पाकिस्तानले आयोजना गर्ने एसिया कपमा भारतले सहभागी नहुने भनेपछि अन्यौल भएको थियो । भारतीय समाचार संस्था पीटीआईका अनुसार एसियन क्रिकेट काउन्सिल एसीसीले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँच खेल पाकिस्तानमा र […]

एसिया कप श्रीलंका वा बंगलादेशमा हुने सम्भावना

भारत र पाकिस्तान क्रिकेट बोर्डले आ–आफ्नो अडान कायम राख्दा एसियन क्रिकेट काउन्सिल (एसिसी)ले एसिया कप क्रिकेट प्रतियोगिताको आयोजनास्थल नै सार्ने तयारी गरेको छ । आउँदो सेप्टेम्बर २–१७ सम्म पाकिस्तानका विभिन्न सहरमा...

एसिया कप क्रिकेट : फाइनलमा पाकिस्तान र श्रीलंका भिड्दै

काठमाडौँ । टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो। पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी-२० […]

एसिया कप क्रिकेट भारत र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा साविकको विजेता भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा भारत सुपर चारमा पहिलो जित निकाल्ने योजनामा छ । यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।श्रीलंकाले आजको

एसिया कप क्रिकेटः श्रीलंका सुपर चारमा

बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंका एसिया कप क्रिकेट-२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ । समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको तीन बल बाँकी रहँदै आठ विकेट गुमाएर विजयी भयो । कुशल मेन्डिसले ३७ बलमा सर्वाधिक ६० रन बनाए । कप्तान डुसान शानाकाले ४५ रन जोडे । यस्तै,  पाथुम निसांकाले २० रन बनाए । ब

एसिया कप क्रिकेट श्रीलंकाको सट्टा यूएईमा हुने

१२ साउन, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले अगष्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा हुने तय भएको एसिया कप यूएईमा सार्ने निर्णय गरेको छ । श्रीलंकामा भइरहेको आर्थिक संकट र प्रदर्शनलाई मध्यनजर गर्दै एसिया कप सारिएको हो । प्रतियोगितास्थल सार्दा श्रीलंकाली क्रिकेट समर्थकमा आघात पुग्ने भए पनि अहिलेको परिस्थिती हेरेर तथा श्रीलंका क्रिकेट काउन्सिलसँग […]

एसिया कप क्रिकेट यूएईमा हुने

श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म)मै हुने एसीसीले जनाएको छ ।एसिया कपमा  साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउने छन ।  यस्तै,  छनोट प्रतियोगिताबाट  १ राष्ट्र &n

एसिया कप क्रिकेट श्रीलंकामा हुने

काठमाडौं । एसीसी एसिया कप टी—२० क्रिकेट प्रतियोगिता श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को बैठकले एसिया कप क्रिकेट अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी कूल ६ टिमको सहभागिता […]

एसिया कप क्रिकेट श्रीलंकामा हुने

काठमाडौं ।  एसीसी एसिया कप क्रिकेट श्रीलंकामा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)को शनिबार बसेको बैठकले प्रतियोगिता श्रीलंकामा गर्नै निर्णय गरेको हो । टी–ट्वान्टी फर्म्याटमा आयोजना हुने प्रतियोगितामा  टेस्ट राष्ट्र पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनोट प्रतियोगिताबाट आउने १ राष्ट्र गरी ६ टिम सहभागी हुनेछन् ।  एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुनेछ । एसिया कपको छनोट प्रतियोगिता अगस्ट २० अगाडी हुने छ । यस्तै कतार क

टी–ट्वेण्टी एसिया कप क्रिकेट आउँदो अगस्टमा श्रीलंकामा हुने

काठमाण्डाै – एसियाली क्रिकेट परिषद् एसीसीले आयोजना गर्ने एसिया कप क्रिकेट श्रीलंकामा हुने भएको छ । आज बसेको एसीसीको वार्षिक साधारण सभाले एसियाकप टी–ट्वेण्टी क्रिकेट प्रतियोगिता आउँदो अगस्ट २७ देखि सेप्टेम्बर ११ तारिखसम्म श्रीलंकामा गर्ने निर्णय गरेको हो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सिधै खेल्न पाउनेछन् भने एउटा देशले छनौट चरण पार गरेर स्थान बनाउनेछ । यस्तै बैठकले एसीसीका अध्यक्ष जय साहको कार्यकाल सन् २०२४ सम्मको लागि थप गरेको छ । साह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसी...