कामना सेवा विकास बैंकका तीन शाखा विस्तार

कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेशअन्तर्गत चितवनमा तीन वटा शाखा विस्तार गरेर कारोबार सुरु गरेको छ ।बैंकले चितवनको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजार, कालिका नगरपालिका–४ पदमपुर र भरतपुर महानगरपालिका–२५ अमृतचोकमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत […]

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकद्वारा थप दुई शाखा विस्तार

काठमाडौं, २९ जेठ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेष्ठ २७ गते शुक्रबारबाट मोरङ्ग जिल्लाको मिक्लाजुङ गा. पा. वडा नं ०३ धोबेनी […]

चितवनमा कामना सेवा विकास बैंकको ३ ओटा शाखाबाट सेवा शुरु

फागुन २०, चितवन । कामना सेवा विकास बैंक लिमिटेडले चितवनका विभिन्न तीन ठाउँबाट एकैपटक सेवा शुरु गरेको छ । कम्पनीले चितवनका ग्रामीण क्षेत्रका बैंकिङ सेवाको पहुँच पुर्‍याउन आफ्नो सेवा विस्तार गरेको हो ।  कम्पनीले चितवनको खैरहनी नगरपालिका वडा नम्बरस्थित पर्सा बजार, कालिका नगरपालिका वडा नम्बर ४ स्थित पदमपुरमा र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा शाखा कार्यालय विस्तार गरेको बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए ।  उनका अनुसार बैंकले हालैमात्र सेवा शुरु गरेको र बैंकको औपचारिक शुभारम्भ चैतमा गर्नेछ ।  ग्रामीण क्षेत्रका सेवाग्राहीलाई सर्वसुलभ सेवा दिन र बैंकको पहुँच पुर्‍याउन शाखा विस्तार गरिएको क्षेत्रीय प्रबन्धक भण्डारीको भनाइ छ ।  कम्पनीले व्यवसाय विस्तारको क्रममा बृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको  र सेवाग्राहीको माग र आवश्यकता अनुसार शाखा थप गर्दै लगेको हो । आगामी दिनमा पनि बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य शहरी क्षेत्रहरुमा समेत शाखा विस्तार गर्दै जाने कम्पनीको लक्ष्य रहेको भण्डारीले बताए ।  कम्पनीले यससँगै देशभर १३२ ओटा शाखा, १ ओटा विस्तारित काउन्टर, ४ ओटा शाखारहित बैंकिङ सेवा तथा ७७ ओटा एटीएम मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

कामना सेवा विकास बैंकका थप ३ वटा शाखा चितवनमा

काठमाडौं, १९ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले थप ३ वटा शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ०८ स्थित पर्सा बजारमा १३०औ, कालिका नगरपालिका वडा नं. ०४ स्थित पदमपुरमा १३१औ र भरतपुर महानगरपालिका वडा नं. २५ स्थित अमृतचोकमा १३२औ शाखा […]

नवलपरासीमा कामना सेवा विकास बैंकको दुई शाखा विस्तार

काठमाडौं, १५ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा नं १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा […]

कामना सेवा विकास बैंकको एकै दिन दुई शाखा विस्तार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा विस्तार गरेको छ। बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका– १५ प्रगतीनगर तथा कावासोती नगरपालिका वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु विस्तार गरेको हो।

कामना सेवा विकास बैंकका एकै दिन २ वटा नयाँ शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।उक्त शाखाहरूको बैंकका अध्यक्ष सुदिप आचार्यले उद्घाटन गरे । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको जनाएको छ ।