काठमाडौं, १५ मंसिर । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा नं १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा […]