काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल समय परिवर्तन गरिएको छ । डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन गरिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । विशेषगरी, दैनिक दुइ खेलहरु […]
३ कात्तिक, काठमाडौं । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाको खोला किनारका सुकुमवासीलाई डोजर चलाएर हटाएपछि विस्थापित भएको मेनुका गुरुङ ६ महिनादेखि खरिपाटी होल्डिङ सेन्टरमा बसिरहेकी छन् ।
अघिल्ला दसैंमा नयाँ लुगा, मिठोमसिनो खानेकुरा र परिवारसँग रमाइलो …
काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् । साविकको राजनिकुञ्ज हाल नेपाल ट्रष्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना एवं […]
काठमाडौं । दशैँ नेपालीहरुकाे लागि महान चाडका रुपमा लिइन्छ । दशैँ परिवारसँग बसेर खुसी साट्ने, टीका लगाउने र आशीर्वाद लिने पर्व हो। याे बेला घरघरमा मीठा परिकार पाक्छन्। आफन्त भेला हुन्छन्। बालबालिकादेखि वृद्धवृद्धासम्ममा चाडपर्वको रौनक छाउँछ। तर, यसपटककाे दशैँ सबैका लागि उस्तै खुसी लिएर आएकाे छैन । कसैको घरमा उत्सव चलिरहँदा कसैको भने घर नै […]