होल्डिङ सेन्टरका सुकुमवासीको निरस दसैं : फर्सी खाएर मनाउँदैछन्

३ कात्तिक, काठमाडौं । सरकारले गत वैशाखमा काठमाडौं उपत्यकाको खोला किनारका सुकुमवासीलाई डोजर चलाएर हटाएपछि विस्थापित भएको मेनुका गुरुङ ६ महिनादेखि खरिपाटी होल्डिङ सेन्टरमा बसिरहेकी छन् । अघिल्ला दसैंमा नयाँ लुगा, मिठोमसिनो खानेकुरा र परिवारसँग रमाइलो …