दशैँमा पीडितको आँसु पुछ्न व्यस्त ऋषि धमला, खर्च नपाएका नागरिकलाई दिए पैसा

काठमाडौं । दशैँ नेपालीहरुकाे लागि महान चाडका रुपमा लिइन्छ । दशैँ परिवारसँग बसेर खुसी साट्ने, टीका लगाउने र आशीर्वाद लिने पर्व हो। याे बेला घरघरमा मीठा परिकार पाक्छन्। आफन्त भेला हुन्छन्। बालबालिकादेखि वृद्धवृद्धासम्ममा चाडपर्वको रौनक छाउँछ। तर, यसपटककाे दशैँ सबैका लागि उस्तै खुसी लिएर आएकाे छैन । कसैको घरमा उत्सव चलिरहँदा कसैको भने घर नै […]