झापामा सन्थाल नृत्यको रौनक

नेपालीहरूको महान पर्व दसैं सुुरु भएसँगै झापामा सन्थाल नृत्य सुरु भएको छ ।दसैंको घटस्थापनादेखि नवमीसम्म मुरली, झ्याम्टा र ढोल बोकेर टोली–टोली मिलेर देउसी खेले जस्तै दसैं गीत गाउँदै र नाच्दै घर घर र बजारमा नृत्य देखाउने उनीहरू बिजयादशमीको दिनदेखि झापाका विभिन्न स्थानमा लागने दशैंमेलामा सामूहिक नृत्य देखाउँदै आएका छन् । दसैंमा ‘दुर्गा पूजा’ धुमधामका साथ […]

सम्बन्धित सामग्री

सन्थाल नाचसँगै ‘दासाईं’को रौनक (फोटोफिचर)

पूर्वी तराईको झापा र मोरङ र सुनसरीमा बस्छन्, सन्थाल । उनीहरु दसैँ पर्वलाई ‘दासाईँ’ भन्छन् । फूलपातिदेखि नौ दिन भव्यरुपमा उनीहरु दसैँ मनाउँछन् । विभिन्न समय र पर्वमा उनीहरुले नाच...

झापामा सन्थाल नृत्यको रौनक

नेपालीहरुको महान पर्व दसैं शुरुभएसंगै झापामा सन्थाल नृत्य शुरु भएको छ ।दसैंको घटस्थापनादेखि नवमीसम्म मुरली, झ्याम्टा र ढोल बोकेर टोली–टोली मिलेर देउसी खेले जस्तै दसैँ गीत गाउँदै र नाच्दै घर घर र बजारमा नृत्य देखाउने उनीहरु बिजयादशमीको दिनदेखि झापाका विभिन्न स्थानमा लाग्ने दसैंमेलामा सामुहिक नृत्य देखाउँदै आएका छन् ।दसैंमा ‘दुर्गा पूजा’ धुमधामका साथ मनाउने उनीहरुले […]

उर्लाबारीमा 'सोहराय' पर्वको रौनक

उर्लाबारी । मोरङको उर्लाबारीमा आदिवासी सन्थाल समुदाय आफ्नो महान् पर्व ‘सोहराय’ पर्वको समापनको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । उर्लाबारी -८ स्थित एभरेस्ट फन पार्कमा आयोजित कार्यक्रममा सन्थाल समुदायको नृत्य तथा रहनसहन प्रस्तुत गरिएको थियो । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । आदिवासी सन्थाल समुदायको बसोबास रहेको गाउँघरमा यतिखेर सोहराय पर्वको रमझम थियो । के युवा के वृद्ध, सबै सोहरायको रमाई रहेको देखिए ।